स्थानीय तहको चुनाव गैरदलीय हुनुपर्ने उज्यालो नेपाल पार्टीको प्रस्ताव
काठमाडौँ,१७ मंसिर । कुलमान घिसिङको संरक्षकत्वमा गठन भएको उज्यालो नेपाल पार्टीले स्थानीय तहको चुनाव गैरदलीय हुनुपर्ने प्रस्ताव अघि सारेको छ । ‘सुशासन, समृद्धि तथा सामाजिक न्याय’ लाई प्राथमिकतामा राखेको सो