मध्यपुर थिमि सहकारीले गर्यो ६० बर्ष पुगेका आमाहरूलाई सम्मान
केके मानन्धर,वैशाख १४,भक्तपुर।भक्तपुरको मध्यपुर थिमि सहकारीले समाजप्रति उत्तरदायित्व कार्यक्रम अन्तर्गत मातातीर्थ औंशीको अवसरमा आमाहरूको संयुक्त मुख हेर्ने कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा आवद्ध रहेका ६० वर्ष पुगेका आमाहरूलाई पूर्वीय