शेर्पा विद्यार्थी संघ केन्द्रीय समितिको तेस्रो बैठक अमा याङ्री बेस क्याम्पमा सम्पन्न
दावा जाङबु शेर्पा,१८ बैशाख,काठमाडौं।नेपाल शेर्पा विद्यार्थी संघ केन्द्रीय समितिको तेस्रो बैठक सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध अमा याङ्री बेस क्याम्पमा सम्पन्न भएको छ। केवल औपचारिक कार्यक्रमको रुपमा मात्र नभई सांस्कृतिक पहिचान र