अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको शिलान्यास
काठमाडौँ,३० वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गर्नुभएको छ । प्रधानमन्त्री निवास,बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा