संयुक्त जनआन्दोलन समितिको प्रदर्शन आज पनि, माइतीघर मण्डला क्षेत्रमा केन्द्रित हुने
काठमाडौँ । राजसंस्था र हिन्दु राष्ट्रको पुनस्थापना,संघीयताको खारेजी र जनताबाट प्रत्यक्ष निर्बाचित प्रधानमन्त्रीको संबैधानिक ब्यबस्थाको माग राखेर बिहीबारबाट अनिश्चितकालीन आन्दोलन सुरु गरेको संयुक्त जनआन्दोलन समितिले आज पनि प्रदर्शन गर्ने भएको