सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र चोरी निकासी रोक्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहबारमा भएको वन मन्त्रालयको