मध्यपुर थिमिमा जेष्ठ नागरिक क्षमता अभिवृद्धि तालिम सम्पन्न
केके मानन्धर,भक्तपुर,४ असार। न्हापांगु पलाःनेवाःमिसा ग्वहालि पुचःले जेष्ठ नागरिकहरु लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । मध्यपुर थिमिको बोडेस्थित कुमारी पार्कमा आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको