महानायक राजेश हमालको उपस्थितिमा लेलेमा मनाइयो राष्ट्रिय धान दिवस
ललितपुर,१५ असार । विश्वकै पहिलो कृषि रियालिटी गेम शो रः रिभोलुशनरी एग्रीकल्चर वारद्वारा आयोजित असार १५, धान दिवसको अवसरमा महानायक राजेश हमालको विशेष उपस्थितिमा राष्ट्रिय धान दिवस तथा दही चिउरा