ताप्लेजुङको सिदिङ्वामा पहिरोले घर पुरिँदा चार जना घाइते
ताप्लेजुङ,१८ असार । सिदिङ्वा गाउँपालिका-३ मा गएराति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन्। स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना