राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु
काठमाडौं,२३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । बनस्थलीमा सुरु बैठकमा विभिन्न १३ बिषयमा छलफल हुने बताईएको छ । केन्द्रीय विभागको प्रगति रिपोर्ट,उपनिर्वाचन,‘कुलिङ अफ