सोलुखुम्बु : नमुना विद्यालयको रूपमा छानियो जनजागृति माबि
काठमाडौं,१ साउन।सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमा रहेको जनजागृती माध्यमिक विद्यालय नमूना विद्यालयका रुपमा छनौट भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट असार ३१ गते सो विद्यालय नमुना विद्यालयका रूपमा