फिल्डमा खटिने सन्चारकर्मीहरुको नि:शुल्क पीसीआर परिक्षण गर्न पत्रकार महासंघको माग
काठमाडौं,९भदौ। नेपाल पत्रकार महासंघले विश्वव्यापी रुपमा फैलिएको कोभिड – १९ महामारीमा अग्रभागमा रहेर फिल्डमा काम गरिरहेका सन्चारकर्मीहरुको नि:शुल्क पीसीआर परीक्षणको ब्यबस्था गर्न माग गरेको छ। हालसम्म कम्तिमा तीन दर्जन सन्चारकर्मीहरु