तारकेश्वर नगरपालिकाले संक्रमित नगरबासीलाई पाँच हजार भत्ता दिने
काठमाडौं,९भदौ। तारकेश्वर नगरपालिकाले कोरोना भाइरसको संक्रमण भएर होम आइसोलेशनमा बसेका नगरबासीलाई प्रतिव्यक्ति पाँच हजार भत्ता दिने निर्णय गरेको छ । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले संक्रमितहरुको आधारभूत आवश्यक्ता पूर्ति गर्न