कोरोना नियन्त्रणका लागि सरकारलाई कांग्रेसको १३ बुंदे सुझाव
काठमाडौ ।प्रमुख विपक्षी दल नेपाली काग्रेसले सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना सङ्क्रमण रोक्ने र लकडाउनका कारण उत्पन्न आर्थिक,सामाजिक असरहरुलाई कम गर्न कुनै ठोस योजना ल्याउन नसकेको