लागुऔषधको अबैध कारोबार गर्दै आएको समूह सल्लाघारीबाट पक्राउ
भक्तपुर, २४ भाद्र। कन्टेनरमा लागु पदार्थ ओसारपसार गरि अबैध कारोबार गर्दै आएको एउटा समूह पक्राउ पक्राउ परेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बार्हबिसेका ३६ बर्षीय बिष्णु प्रधान, भोटेकोसी गाउँपालिकाका ३२ बर्षीय