स्वीस प्रतिनिधि फुनुरुले उपलब्ध गराए खुम्बु पासाङल्हामुमा राहत
खगिन्द्रराज बास्तोला सोलुखुम्बु , २६ भाद्र।कोरोना संक्रमणको महामारीका कारण समस्यामा परेका खुम्बु पासाङल्हामु गाउँपालिका-१ बुप्सा,कांडे,थामडांडा र खार्तेका १ सय ३० बिपन्न परिवारलाइ राहत बितरण गरिएको छ। नेपाल शेर्पा संघका केन्द्रीय