बालदिवसमा प्रशान्तिको भर्चुअल कार्यक्रम
काठमाडौँ , ३० भाद्र । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १२ कपन स्थित प्रशान्ति एकेडेमीलेअन्तर्राष्ट्रिय बालदिवसमा भर्चुअल बालदिवस कार्यक्रम मनाएको छ । कार्यक्रममा विधालयका प्रिन्सिपल समिर वास्तोलाले व्यानरको प्रदर्शनीका साथ कार्यक्रमको