गाउँपालिका अध्यक्ष राइद्वारा विद्यालय भवन शिलान्यास
केदार वस्नेत सोलुखुम्बु,२२ कार्तिक । थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राइले वडा नम्बर ५ जुवुको दाम्लीमा बन्ने सगरमाथा आधारभूत बिद्यालय भवन शिलान्यास गर्नुभएको छ। विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश हिङ्ममाङको