कोरोनालाई हल्का नलिन आग्रह
काठमाडौं,२५ असोज। सरकारले काठमाडौंमा कोरोना भाइरस (कोभिड-१९)को जोखिम बढेको भन्दै यसलाई हल्का रुपमा नलिन आग्रह गरेको छ। आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री