सोलुखुम्बुमा समुदाय स्तरमा कोरोना
काठमाडौं,५ कार्तिक। हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाको सङ्क्रमण समुदाय स्तरमा फैलिएको पुष्टि गरेकोे छ । मङगलबार मात्रै जिल्लाका स्वास्थ्यकर्मीदेखी जनप्रतिनिधिसम्म १२ जनाको रिपोर्ट पोजेटिभ आएसँगै कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको पुष्टि गरेको