कार्यशैली सच्याउन मन्त्रालयलाई लेखापढी व्यवसायी एसोसिएसनको आग्रह
काठमाडौं, साउन ११ । लेखापढी व्यवसायीहरुको छाता संस्था नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले सेवाग्राहीमा कित्ताकाट राकिएको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भएको भन्दै त्यो अन्यौललाई चिर्न भूमी व्यवस्था,सहकारी तथा गरिबी निवारण