सोलुखुम्बुको माप्यदुधकोशीमा नयाँ पर्यटकीय पदमार्गको औपचारिक शुरुवात हुने
सोलुखुम्बु,१३ भदौ । माप्यदुधकोशी गाउँपालिका सोलुखुम्बुले नयाँ पर्यटकीय पदमार्गको औपचारिक शुरुवात गर्ने भएको छ । बिगत लामो समयदेखि पर्यटन क्षेत्रको बिकास केन्द्रित खोज अनुसन्धान गर्दै आएको माप्यदुधकोशीले अन्ततः एभरेष्ट–दुधकोशी कल्चरल