राप्ती नदीमा खस्यो यात्रुबाहक बस, पाँच जनाको मृत्यु,२५ जना घाईते
घोराही।नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको दाङको भालुबाङ स्थित राप्ती नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ। शुक्रबार राति करिब साढे १० बजेतिर नदीमा खसेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बसमा