पार्टी अध्यक्ष ओलीमाथि खनाल-नेपाल समूहको आरोपैआरोप
काठमाडौं । ‘नेकपा एमालेको एकता बचाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नारासहित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहको दुईदिने राष्ट्रिय भेला