टाठाबाठा मात्र सम्पन्न र सुबिधाभोगी हुने खालको पद्धति त्याग्नुपर्नेमा पूर्बराजाको जोड
काठमाडौं।पूर्वराजा ज्ञानेन्द्र शाहले टाठाबाठा मात्र सुखी सम्पन्न सुविधाभोगी हुँदै जाने र अरु निमुखा सर्वसाधारणहरुको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति पनि त्याग्नैपर्ने बताउनुभएको छ। धार्मिक भ्रमणका क्रममा हरिद्वारमा रहेका