कोरोनाविरुद्धको लडाइँका लागि चीनले नेपाललाई ५० लाख युआन बराबरको सहयोग गर्ने
काठमाण्डाै । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ विरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताउनुभएको छ । अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका