पत्रकार महासंघ उपत्यका प्रदेशले गर्यो ‘कोभिड-१९ उपत्यका संयोजन समिति’ गठन
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले ‘कोभिड–१९ उपत्यका संयोजन समिति’ (सिभिसिसी) गठन गरेको छ । कोडिभ–१९ महामारीले प्रदेश अन्तर्गतका पत्रकार तथा सञ्चारकर्मीमा पारेको प्रभावको विश्लेषण, कोभिड संक्रमित पत्रकारलाई