कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखलाई पत्र
काठमाडौं, २९ वैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाललाई नियुक्त गर्न माग गर्दै विपक्षी चार दलले प्रदेश प्रमुखलाई पत्र बुझाएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय