एनआरएनएले सुरु गर्यो ‘नेपालमा अक्सिजन पठाऔं,आफन्तहरुको ज्यान बचाऔं’ अभियान
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रारम्भ गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्गत मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट ५ सय ६० अक्सिजन सिलिण्डर शनिवार राति काठमाडौं