देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेलाई कारवाहीको तयारी
काठमाडौं, १० जेठ । सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बसिरहेको छ । बैठकले काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनःस्थापनाको पक्षमा हस्ताक्षर गर्ने माधव नेपाल