प्रचण्डलाई सुदूरपश्चिमका नेता कार्यकर्ताहरु चेतावनी-‘एक दिन तपाईंले अवश्य पछुताउनु पर्ने छ’
काठमाडौं।कैलालीका सांसद विरमान चौधरी र प्रत्यक्ष निर्वाचित सुदूरपश्चिमकी एक्ली महिला सासद देवकी मल्ललाई मन्त्रिपरिषद् पुनर्गठनमा छुटाएको भन्दै सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ता अध्यक्ष पुष्पकमल दाहालसंग आक्रोशित बन्न पुगेका छन्। शुक्रबार