राष्ट्रपतिमाथि अवान्छित टिप्पणी भइरहेको प्रधानमन्त्री ओलीको आरोप
काठमाडौं, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्तिसम्बन्धी सर्वोच्च अदालतको फैसलामा प्रश्न उठाएका छन्। शुक्रबार ‘फरेन पोलिसिज अफ नेपाल ओरियन्टेसन एन्ड प्रायोरिटी’ र ‘कोभिड १९ मल्टी डिसिप्लिनरी न्यारेटिभ्स्’