राष्ट्रियसभा बैठकमा तुईन प्रकरण : सरकार भारतसंग ‘कम्फर्टेबल’ बन्न खोजेको आरोप
काठमाडौँ । राष्ट्रिय सभाकी सांसद कोमल वलीले महाकाली घटनाको विषयमा सरकारको उदासिनतामा प्रश्न उठाएकी छिन् । सोमबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद वलीले भनिन्, ‘महाकालीको विषयमा सरकार समितिमात्र बनाएर बस्छ