मूल श्रोतको अनुमति लिएरमात्र समाचार सामग्री सम्प्रेषण गर्न काउन्सिलको आग्रह
काठमाडौं।प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचार सामग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्ति वा संस्था स्वयंले काउन्सिलमा लिखित वा अनलाइनबाट उजुरी दिन आग्रह गरेको छ। काउन्सिलले बिहीवार