राजसंस्था र हिन्दुराज्यको बिषयमा द्विविधा नराखी अघि बढ्न कार्यकर्तालाई राप्रपा नेता सुब्बाको आव्हान
सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, पूर्वमन्त्री रामकुमार सुब्बाले विचार, सिद्धान्त र निष्ठालाई सर्वोपरी मानी अघि बढे पार्टीले गति लिने बताए । ‘सबभन्दा माथि विचार, सिद्धान्त र निष्ठा