चाडपर्व सांकेतिक रूपमा मनाउन काठमाडौं प्रशासनको आग्रह
काठमाण्डौ । काठमाण्डौ जिल्ला प्रशासन कार्यालय काठमाण्डौले चाडपर्व साङ्केतिक रूपमा मनाउन अनुरोध गरेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले आज बिहीवार सूचना निकालेर गाईजात्रा,