आज जनैपूर्णिमा पर्व मनाईदै, भीडभाड नगर्न सरकारको आग्रह
आज श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनैपूर्णिमा देशभर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरुले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा बन्धन