एमालेले लगायो संसदमा ‘कालो धन चाहिंदैन,देश लुट्न पाईंदैन’ भन्ने नारा
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा एमालेले पूर्वाधारमा लगानी गर्दा लगानीको स्रोत नखोजिने निर्णयको विरोध गरेको हो । बैठकमा एमालेले ‘कालोधन चाहिँदैन, देश लुट्न पाइँदैन’ भनेर नाराबाजी गरेका थिए । जलविद्युत,