दोलखा : पांच दिनकी सुत्केरीसहित एकै परिबारका तीनजना सुतेकै ठाउँमा मृत फेला
काठमाडौं।तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेमा सुत्केरी महिलासहित एकै परिवारका तीनजना सुतेकै ठाउँ मृत फेला परेका छन् । गए राती सुतेकै ठाउँमा मृत फेला पर्नेहरूमा पाँच दिनकी सुत्केरी अम्बिका तामाङ,उनका