एमाले केन्द्रीय सदस्य राईलाई युवा संघको सम्मान
सोलुखुम्बु।नेकपा एमालेका केन्द्रीय सदस्य मानबीर राईलाई सम्मानित गरिएको छ। हालैमात्र सोलुखुम्बु जिल्ला इन्चार्जको जिम्मेवारीसमेत पाउनु भएका राईलाई राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सोलुखुम्बुले बिहिवार सम्मानित गरेको हो। नेकपा एमाले