बाग्मती प्रदेशमा फेरि मन्त्रीपरिषद बिस्तार,थपिए ६ मन्त्री
शुक्रबार साँझ आयोजित एक समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। कांग्रेसका तर्फबाट तीन मन्त्री र तीन राज्यमन्त्री थपिएका हुन्। उद्योग, वाणिज्य तथा