नेपालका राजनीतिक दलहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको राप्रपा अध्यक्ष लिङ्देनको आरोप
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका राजनीतिक दलहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन्। सोमबार पूर्वी नवलपरासीको कावासोतीमा राप्रपा गण्डकी प्रदेश समितिले आयोजना गरेको सभालाई सम्बोधन गर्दै