खगेन्द्र सुनारको नाम मन्त्रीको सूचीमा छैन : प्रधानमन्त्रीको सचिवालय
काठमाडौं,९ कार्तिक । मन्त्री बन्ने चर्चामा रहेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी भएको तथ्य सार्वजनिक भएर चौतर्फी विवादित बनेपछि प्रधानमन्त्री कार्यालयले उनको नाम सिफारिस गरिएको मन्त्रीको सूचीमा नरहेको जनाएको छ।