पदबाट राजीनामा दिन प्रधानमन्त्री कार्कीलाई जनेजी मुभमेन्टको आग्रह
काठमाडौँ,८ मंसिर । जनेजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू गर्न थालेको तथा सरकार पूर्ण रूपमा भ्रष्टाचार,पक्षपात र कुशासनमा गढिएको भन्दै बहिस्कार गर्न माग गरेको छ ।