राष्ट्रिय परिचयपत्रमा विवरणहरू हेरफेर गर्ने दुई जना पक्राउ
काठमाडाैँ,२९ मंसिर । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन,२०७६ अन्तर्गतकाे कसूरमा २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर ३ बस्दै आएका २८ वर्षीय सुनित प्रभाग