लागूऔषधसहित विभिन्न जिल्लाबाट १७ जना पक्राउ
काठमाडौँ । प्रहरीले लागूऔषधसहित विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ । काठमाडौँ, ललितपुर, सुनसरी लगायतका जिल्लाबाट १७ जना पक्राउ परेका हुन् । काठमाडौँ महानगरपालिका–१३ बाफलबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४