सोलुखुम्बुको गौरीटापमा ‘स्पार्क एड्भेञ्चर,२०२५’आयोजना हुने
काठमाडौँ,१९ बैशाख। सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमामा पर्ने गौरीटापमा स्पार्क एड्भेञ्चर,२०२५ आयोजना हुने भएको छ। यात्रुहरुका लागि मुलुकभर सवारी साधन र ड्राइभर सेवा उपलब्ध गराउँदै आएको