मधेश प्रदेशका पूर्व अर्थमन्त्रीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ५६ करोड ७१ लाख बढी हानि नोक्सानी पुर्याएको आरोप
काठमाडौँ,४ जेठ । मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजयकुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तानसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध