राजाबादी आन्दोलनलाई प्रतिबन्ध लगाउने सरकारको संकेत
फाइल तस्वीर काठमाडौ,८ जेठ । सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानविरोधी गतिविधि दोहोरिइरहने हो भने सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन् । राजावादीहरूले राजसंस्था पुनर्स्थापनाका लागि १५ जेठदेखि घोषणा गरेको