बीपी राजमार्गमा १५ दिनसम्म रातको समय सवारी सञ्चालन गर्न नपाईने
काठमाडौं,६ असार। बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा १५ दिनका लागि रोक लगाइएको छ । शुक्रबार सिन्धुलीको मूल्कोटमा काभ्रे, सिन्धुली र रामेछापका अन्तर जिल्ला सुरक्षा समन्वय समितिको संयुक्त बैठकले १५